काठमाडौं । काठमाडौंमा सम्पन्न दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीले २ वटा पदक हासिल गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट राजपुरा प्रसाईले हाफ म्याराथनमा १ घण्टा १९ मिनेट ० सेकण्ड ७९ पल्समा दौड पूरा गरी स्वर्ण पदक हासिल गरेकी हुन् ।
यसैगरी राममाया बुढाले हाफ म्याराथनमा १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरी रजत पदक हासिल गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध
- नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी पक्षको बहस सकियो, सुनुवाइ शुक्रबार पनि जारी रहने



ट्रेन्डिङ
खबरमुकाम





